१८ फाल्गुन २०८०, शुक्रबार
टोखामा खुल्यो कपडा बैंक, पुराना कपडा दिन र नयाँ कपडा लिन सकिने
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा कपडा बैंक खुलेको छ । पुराना कपडा दिन र नयाँ कपडा लिन सकिने गरी नगरपालिकामा शुक्रवारदेखि कपडा बैंक खुलेको हो । महानायक राजेश हमाल, नगरप्रमुख...