हङकङ सिक्सेस प्रतियोगिता: नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित
काठमाडौँ । नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको क्वाटरफाइनल खेलमा...