कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । सरकारले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा...