विदेशबाट आउने यात्रुका लागि ७ पाँचतारेसहित ७८ वटा क्वारेन्टिन होटल सूचिकरण
काठमाडौँ । सरकारले भारत लगायत तीन गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाइएको छ । पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्यारेन्टिन होटलको रुपमा...