प्रशासनद्वारा क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक
काठमाडौँ। विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरूको सूची सरकारले सार्वजनिक गरेको छ । सूचीमा चार तारे होटेलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चार तारे होटेलको सङ्ख्या ३, तीन...