क्वारेन्टिन बस्न नचाहने र भाग्नेलाई कडा कारबाही गर्नु –गृह मन्त्रालय
काठमाडौँ । विदेशबाट आएका नेपालीहरू क्वारेन्टिनमा बस्न नचाहेमा र भागेमा त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्न गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय सरकारले लागू गरेको...