स्वीट्जरल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल...