उपाध्यक्ष घिमिरे क्वालालम्पुर प्रस्थान
काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे संसदीय अध्ययन तथा अवलोकन भ्रमणका लागि १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसिया सरकारको निमन्त्रणमा नेपाली संसदीय टोली...