सन्दीप लामिछानेले टी-२० विश्वकप क्वालिफायर खेल्ने
काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित सन्दीप नेपालका लागि महत्त्वपूर्ण प्रतियोगितामा...