असोज बाढी पहिरो: सात महिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आँकलन सुरु
काभ्रेपलाञ्चोक । बि.सं.२०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको...