बारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन प्रचण्डको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको जितपुर सिमरा सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्। आज बिहान भएको सडक दुर्घटनामा...