विपद्जन्य घटनाबाट विद्यालयमा भएको क्षतिको विवरण माग
काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले विभिन्न विपद्जन्य घटनाबाट विद्यालयमा भएको क्षतिको विवरण पेस गर्न अनुरोध गरेको छ । बाढी, पहिरो, भूकम्प, आगलागी तथा महामारीलगायत अन्य विपदबाट विद्यालयमा भएको भौतिक तथा सिकाई सामग्रीमा...