भूकम्पका कारण नेपालमा ११ जना बेहोस, दुई घाइते, चनाखो हुन अनुरोध
काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ । नेपाल...