क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोक सेवा पास हुन सक्दैनन् -माधव रेग्मी
काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोक सेवा पास हुन नसक्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा...