ललितपुर महानगरद्वारा कर्मचारीका लागि दुई दिने क्षमता विकास र पुनर्ताजकीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । ललितपुर महानगरपालिकाको स्थानीय राजस्व परामर्श समितिले राजस्वसम्बन्धी काम गर्ने कर्मचारीहरूलाई लक्षित गर्दै दुई दिने क्षमता विकास तथा पुनर्ताजकीकरण कार्यक्रम सम्पन्न गरेको छ। महानगरका उपप्रमुख एवम् स्थानीय राजस्व परामर्श...