डिजिटल बोर्ड ह्याक : सेवाग्राहीमा पर्न गएको अन्योल प्रति नापी कार्यालयले माग्यो क्षमा
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल बोर्ड ह्याक भएपछि कार्यालयले क्षमा मागेको छ । कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला, आई रियल्ली लभ यु...