रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, ३६ जनाको मृत्यु
किभ । युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त...