सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्वको सार्वजनिक बिदा
डोटी । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीका सचिव सुशील...