प्रधानमन्त्री कार्यालयका सचिव बरालले दिए राजीनामा, नाष्टको अध्यक्षमा नियुक्ति
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले पदबाट राजीनामा दिएका छन् । आउँदो साउन २५ गते अनिवार्य अवकाश हुन लागेका सचिव बरालले हिजो(सोमबार) राजीनामा बुझाएका हुन् । राजीनामासँगै...