खगेन्द्रप्रसाद नेपाल सचिवमा बढुवा
काठमाडौँ । सरकारले खगेन्द्रप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस नेपाललाई...