नेपाली काँग्रेसका पूर्वसांसद रेग्मीको निधन
काठमाडौँ । नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको मंगलबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो...