जुट्यो सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी
काठमाडौँ । ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । गोरखाको धार्चे गाउँपालिका-४ लाप्राकमा निर्माण हुने यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी वित्तीय...