दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
काठमाडौँ । दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकारवाला निकायहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी...