जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदूरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ...