कर्णालीको सभामुखका लागि काँग्रेसका खड्कले गराए उम्मेदवारी दर्ता
सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेपाली काँग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।...