भोलि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै समाजवादी मोर्चा
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै छ । मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार पछिल्लो राजनीतिक परिस्थिति जटिल...