पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल-नेपाल समूहको निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । आज भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र संवादलाई...