अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने
काठमाडौँ । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले बताएको छ । अमेरिकी वाणिज्य मन्त्री जिना रायमन्डो र...