खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले १५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो...