खप्तड सुदूरको प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो : उपरथी थापा
डोटी । डोटी खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रचुर सम्भावना बोकेको पर्यटकीय, धार्मिक एवं सास्कृतीक क्षेत्र रहेको सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले बताएका छन् । सिलगढीमा गंगादशहरा मेलाको...