खप्तड शैलेश्वरी खुला म्याराथनमा त्रिभुवन आर्मी क्लबका खड्का प्रथम
डोटी । हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । ४२ किलोमिटरको दौडमा खड्काले २ घण्टा ३७ मिनेट ४६...