दोस्रो खप्तड-शैलेश्वरि म्याराथन प्रतियोगिता आयोजना गर्दै नेपाली सेना
डोटी । डोटी सिलगढी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले दोस्रो खप्तड-शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्ल पक्ष दशमीमा...