अध्यक्ष ‘प्रचण्ड’ दाङमा, खबरदारी सभालाई सम्बोधन गर्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ पुगेका छन् । उनले आज तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यहीँ खाना खाएर तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर...