काँग्रेसको निर्वाचन समिति संयोजकमा खाती
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खाती मनोनीत भएका छन् । त्यस्तै, केन्द्रीय अनुशासन समितिमा चार सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी विधानको...