खरिपाटी क्वारेन्टिनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँ । खरिपाटीस्थित क्वारेन्टिनमा रहेका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम...