कोरोना उपचारमा गरेको खर्च सात दिन भित्र प्रधानमन्त्री कार्यालयमा पठाउन स्थानीय तहलाई निर्देशन
काठमाडौँ । सरकारले सबै स्थानीय तहलाई कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरेको खर्चको विवरण पठाउन पत्राचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई...