दार्चुला छाङरु र तिंकरको मतदान सदरमुकाम खलङ्गामा हुने, कर्मचारीसमेत परिचालन
काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरु र तिंकरको मतदान सदरमुकाम खलङ्गामै हुने भएको छ। व्यासमा अहिले चिसो बढेका कारण जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको दार्चुलाका प्रमुख जिल्ला...