खस आर्यलाई आरक्षण नदिन माग गर्दै संशोधन प्रस्ताव दर्ता
काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले विशेष सेवामा खस आर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । विधेयकको प्रतिवेदनअनुसार खुला ५५ प्रतिशत र...