रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप, प्रहरीद्वारा ७ राउण्ड हवाई फायर
काठमाडौँ । रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ। खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि...