खाता रोक्का र फुकुवा सम्बन्धी विनियमावली, २०८१ कार्यान्वयनमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का र फुकुवा गर्ने प्रक्रिया स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने भन्दै ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।...