सहमती दिएको बैंकमा मात्र खाता खोल्न स्थानीय तहलाई उर्दी
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहहरुलाई सहमती प्रदान भएको बैंकमा मात्रै खाता सञ्चालन गर्न भनेको छ । कार्यालयले स्थानीय तहहरुको खाता व्यवस्थापन सम्बन्धमा आइतबार सबै कोष तथा लेखा नियन्त्रक...