अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला प्रयोग गर्न नपाइने
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ । कार्यालयले बिहीबार एक सूचना...