खाद्यान्न संकट अझै महामारीअघिको स्तरभन्दा माथि : संयुक्त राष्ट्रसंघ
पेरिस । विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसंघीय निकायले बुधबार बताएका छन् । संयुक्त राष्ट्रसंघीय...