म्याद गुज्रिएका लाखौँको खाद्यान्न सामाग्री नष्ट
डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरी नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले लाखौँको म्याद गुज्रिएका खाद्य...