मापदण्ड विपरीत सञ्चालित धनुषाका डेरी उद्योग कारबाहीमा
धनुषा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उद्योगमाथि कारबाही गर्ने भएको छ । मापदण्ड विपरीत सञ्चालित जनकपुर-१४ स्थित जानकी र...