सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट, किन्न भने केन्द्रै पुग्नुपर्ने
काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका खाद्य सामानहरु किन्दा आजदेखि २० प्रतिशत छुट दिने भएका छन् । दुई कम्पनीले बिक्री गर्दै...