खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण...