चन्द्रागिरिको खानेपानी ऐनप्रति उपभोक्ता महासङ्घको आपत्ति, खारेज नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाले जारी गरेको एकीकृत खानेपानी तथा सरसफाइ व्यवस्था ऐन, २०८० प्रति आपत्ति जनाएको छ । जारी ऐनमा खानेपानी तथा सरसफाइ...