२८ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियरबाट थप साढे ९ लाख बरामद
काठमाडौँ । रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इन्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...