मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । मेलम्चीको पानी वितरण भइरहेका कतिपय...